स्वस्थ्य

गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै सर्तक रहन गूल्मी प्रशासनको अनुरोध

Breaking news 1, ताजा अपडेट, लुम्बिनी प्रदेश, समाचार, स्वस्थ्य
भदौ २५ गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढे संगै जिल्ला वासीलाई सर्तक रहन आग्रह गरेको छ । प्रशासनले शुक्रबार सुचना जारी गर्दै नेपालका पहाडी भेगका विभिन्न स्थानहरुमा आखाँमा हुने एक प्रकारको डरलाग्दो रोग सापुको प्रकोप बढेको बताउदै जिल्ला वासीलाई सर्तकता अपनाउन आग्रह गरेको हो । यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै जिल्ला वासीलाई सचेत रहन अनुरोध गरेको छ । ग्रामिण क्षेत्रमा सेतो पुतली भनेर चिनिने सो किरा पछिल्लो समय जिल्लाका पश्चिम क्षेत्रका स्थानीय तहमा देखिएको छ । यसको असरले ‘सापु’ नामको रोग लाग्छ । जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् । विशेषगरी साँझपख ...
सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

सखुंवासभा एकै परिवारका ६ जनाको हत्या : शव भोलिमात्र उठाइने

स्वस्थ्य
सखुंवासभामा आज सोमबार मृत भेटिएका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । घटनास्थल विकट ठाउँमा भएकाले समय पुग्न समयो लागेको बताइएको छ । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । सोमबार बिहान मादी नगरपालिका १ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । ९३ वर्षीय वृद्ध बौद्धमान भने सकुशल छन् । वौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दीपेन का...
बिरामि भएकि बिनितालाई आमाले फोन समेत नगर्दा यसरी गुनासो गरिन (हेर्नुस् भिडियो )

बिरामि भएकि बिनितालाई आमाले फोन समेत नगर्दा यसरी गुनासो गरिन (हेर्नुस् भिडियो )

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय, स्वस्थ्य
गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ । आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ । श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस थियो । सानि छोरी बिनिताको एकदमै राम्रा र च...

कलिलो उमेरमा यती ठुलो जिम्मेवारी..सम्पुण बिदेशीहरुले हेर्ने पर्ने भिडियो

स्वस्थ्य
बाग्लुङ गल्कोट देबराज परियार साउदीमा मजदुरी गर्न लाएको २ बर्ष पुग्नै लाएको थियो अचानक एक दिन घरमा छोरा अनुसलाई साउदीको हस्पीटल बाट फोन आउछ अनी छोरा अनुस परियार र जमुना परियारको होस उठ्छ .... बिदेशमा २ बर्ष काम गरेर नेपाल फर्कीदा देबराजले नत पैसा कमाउन सके नत आफु सकुशल घर फर्कीन सके .. अहिले देबराज श्रीमती र १४ बर्षका छोराको साहारामा जिन्दगी कटाउदै छन .बाबा बिदेश बाट आए पछी बाबाको यस्तो अबस्था देखे पछी छोरा अनुसको जिन्दगीमा अहिले बज्रापात परेको छ .. खेल्ने र पढ्ने उमेरमा ठुलो जिम्मेवारीले चापेको छ अनुसलाई .एता श्रीमती जमुनाले आफ्नो श्रीमान यस्तो अबस्थामा आए पछी साहार कोही छैनन कमाउने श्रीमानको अबस्था देखेर जिन्दगी देखी हरेस खाएकी छिन .जब भाग्यले हामीलाई धोका दिन्छनी अनी मान्छेको जिन्दगीमा यस्तो दिनहरु आउदो रैछ कैलै कल्पना समेत गरेका थिएनन यो परिवारले आज हामी यो अबस्थामा आउन पर्छ भनेर ....
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

Breaking news 1, स्वस्थ्य
बुटवल । आज १८ औं राष्ट्रिय धान दिवस देशभर मनाइदै छ । मानो रोपेर मुरु फलाउने  दिनको रुपमा दहीचिउरा खाने दिनको रुपमा पनि मनाइन्छ । यस वर्ष अर्थात समयमै देशैभरि वर्षा भएकाले किसानहरु बेलैमा रोपाई गर्न पाउदा खुसी छन् । नेपाल एक कृषीप्रधान देश हो । यहाँ कान्छी मन्सुली, बास्मती, घैया, करियाकामत, बगडी लगाएतका धान रोपिदै आइएको छ । असार किसानहरुलाई छुटै रौनकको रुपमा लिइन् छ । आजको दिनलाई मानो रोपेर मूरी फलाउने दिनको रुपमा पनि मनाइन् छ । असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ है । तर कोरोना महामारीका कारण जारी लकडाउनका कारण आजको दिवसलाई सांकेतिक रुपमा मात्रै मनाउने तयारी गरिएको कृषि विभागले जनाएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।  विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकार...
मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदा गरेको व्याख्याले अध्यादेशबाटै शासन चलाउन खोज्ने सरकारको प्रवृत्तिमाथि अंकुश लाग्ने देखिएको छ । संवैधानिक इजलासले अध्यादेशमाथि रोक लगाउन जेजस्ता तर्क र कारण पेश गरेको छ, त्यसले नागरिकता अध्यादेशका मामिलामा मात्रै सीमित नभई संसद छलेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्ला तीन वर्षमा ल्याएका थुप्रै अध्यादेशको वैधानिकतामाथि प्रश्न खडा गरिदिएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सुविधा वा अमूक राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद छलेर अध्यादेश जारी गर्दा संसदको अधिकारमाथि हस्तक्षेप हुने ठहर गरेको छ । सर्वोच्चले संसद छलेर अध्यादेश ल्याउने प्रवृत्तिमाथि कठोर...
कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
सरकारले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो ।  वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।  यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ ।  ...
माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरुले राखेको राय र पारित निर्णयमाथि स्थायी कमिटी बैठकमा छलफल भएको थियो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका निम्ति आवश्यक निर्णय भएको छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । बैठकले वार्ताको ढोका बन्द नगर्ने, तर औपचारिक वार्ताका निम्ति शर्त राख्ने निर्णय गरेको छ । त्यो भनेको शीर्ष नेताहरुलाई गरिएको कारबाही कायमै राखेर औपचारिक वार्ता हुन सक्दैन । कारबाहीको निर्णय फिर्ता भएपछि मात्रै औपचारिक वार्ताको वातावारण निर्माण हुनसक्ने बैठकको निष्कर्ष छ...
कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

अन्तर्राष्ट्रिय, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशिल सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ भने ।  “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,” उनले भने । पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।  काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए...
चेपाङ गाउँमा भोकमरी

चेपाङ गाउँमा भोकमरी

अन्तर्राष्ट्रिय, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, ब्यापार, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । ज्याला नगरी परिवार पाल्न सकिँदैन । ज्याला पनि गर्न नपाएपछि दक्षिणी धादिङको चेपाङ समुदायमा यतिखेर भोकमरी लागेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २, ६ र ८ का अधिकांश चेपाङको परिवारमा खाद्यान्न सकिएपछि भोकमरीको समस्या परेको हो ।  चेपाङ बस्तीमा अनिकाल शुरु भएको तिन महिना भएको छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् । गाउँपालिकाको वडा नं। ८ का वडा सदस्य कुलमान चेपाङको परिवारसमेत खानेकुराको अभाव झेलिरहेको छ । यसअघि काम गरेको ज्याला दिने साहुलेसमेत बैँक बन्द भएकोले ज्याला दिन नसकेको भनेर पैसा नदिएको उनको गुनासो छ ।  सो गाउँपालिका–८, जिरवाङकी ३४ वर्षीया सन्तलाल चेपाङ परिवारमा भोकमरी लेसताएको तिन महिना भएको बताउँदै खानेकुरा अभावमा चार पा...