प्रदेश 1

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिंदा गरेको व्याख्याले अध्यादेशबाटै शासन चलाउन खोज्ने सरकारको प्रवृत्तिमाथि अंकुश लाग्ने देखिएको छ । संवैधानिक इजलासले अध्यादेशमाथि रोक लगाउन जेजस्ता तर्क र कारण पेश गरेको छ, त्यसले नागरिकता अध्यादेशका मामिलामा मात्रै सीमित नभई संसद छलेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पछिल्ला तीन वर्षमा ल्याएका थुप्रै अध्यादेशको वैधानिकतामाथि प्रश्न खडा गरिदिएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सुविधा वा अमूक राजनीतिक उद्देश्य प्राप्तिका लागि संसद छलेर अध्यादेश जारी गर्दा संसदको अधिकारमाथि हस्तक्षेप हुने ठहर गरेको छ । सर्वोच्चले संसद छलेर अध्यादेश ल्याउने प्रवृत्तिमाथि कठोर...
कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
सरकारले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो ।  वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।  यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ ।  ...
गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिरगण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिरगण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
  पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ सांसद विपक्षी गठबन्धनमा छन् । तर पदमुक्त भएका थापा सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च अदालत गए । थापाको तर्फबाट शुक्रबार दायर रिटको पेश आइतबारका लागि तोकिएको छ । र, गण्डकी प्रदेशमा चलिरहेको सत्ताको रस्साकस्सीमा सबै दलको नजर सर्वोच्चतिर सोझिएको छ । सर्वोच्चबाट आउने निर्णयले गण्डकीमा नयाँ सरकार बन्छ कि केन्द्रमा जस्तै प्रदेशसभा भंग गरेर मध्यावधिमा जान्छ भन्ने निर्धारण गर्छ । २९ जेठभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ...