Breaking news 2

अन्लाइन बाटै गरे छोराको भब्य न्वारान

Breaking news 2, वाग्मती प्रदेश, समाचार
भालुवाङ २५ भदौ । शुक्रबार बिहान नेपालको साढे ९ बज्दै थियो भने जापानमा दिउँसोको पौने १ बज्दै थियो । दाङ देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवाका रामबहादुर केसीको घरमा शुुभकार्य चल्दै थियो पण्डित अनि केही इष्टमित्र र घरपरिवार बाहेक अरु कसैलाई पनि बोलाइएको थिएन ।पहरुवाका केसी परिवारले जापानमा नाति जन्मेपछि प्रबिधिको प्रयोग गर्दै नेपालबाट न्वारान गर्ने चाँजोपाँजो मिलाएका हुन् । जापानमा १९ दिनअघि जन्मिएको नातिको न्वारान भिडियो कलकै माध्यमबाट घरमा पण्डित बोलाएर देउखुरीको राप्ती गाउँपालिका—५ पहरुवा स्थित आफ्नै निवासबाट रामबहादुर केसी र लक्ष्मी केसी परिवारले सम्पन्न गरे ।जापान गएका छोराबुहारीलाई बच्चा जन्मेपछि जापानमा हिन्दु संस्कार बमोजिम न्वारान गर्न समस्या भएपछि केसीले भिडियो कलकै माध्यमबाट नातिको न्वारानको चाँजोपाँजो नेपालमै मिलाएको बताए । नाति जन्मेको १९ औं दिनसम्म जापानमा रहेका छोरा बुहारीसंग...
नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई माओवादी केन्द्रले फाले:- उपाध्यक्ष नेपाली

नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातिय विभेदलाई माओवादी केन्द्रले फाले:- उपाध्यक्ष नेपाली

Breaking news 2, प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, समाचार
। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्र प्रसाद बन्जाडे , अतिथी लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली, नेकपा माओवादी केन्द्र कृष्णनगर नगर सह इन्चार्ज केशर वली, नगर सचिव गणेश प्रसाद बन्जाडे, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जाहिद आजाद भण्डानगरी, गुरु शरण सिंह (बन्टी सरदार) लगायत रहेका थिए। कृष्णनगर नगरपालिका वडा नं. २ मा रहेको मुस्लिम समुदायिक हालमा वडा नं. १,२,३ को संयुक्त भेला गरि ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । उक्त संयुक्त भेलामा उपस्थित लगभग ५०० जना कार्यकर्ता...
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ घर भएकी २१ वर्षीया बिना सापकोटा २ महिना बिती सक्दा पनी फेला परिनन्

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ घर भएकी २१ वर्षीया बिना सापकोटा २ महिना बिती सक्दा पनी फेला परिनन्

Breaking news 2, वाग्मती प्रदेश, समाचार
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटाको खोजी कार्य जारी रहे पनि अझै सम्पर्कमा आउन सकेकी छैनन् । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना उनका प्रेमी भनिने प्रबेश कँडेलसँगै बाइक चढेर असार १४ गते निस्कीएकी उनि दुई महिना बितिसक्दा पनि फेला परेकी छैनन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीका अनुसार जल र स्थल दुबैमा खोज्ने कार्य जारी रहेको जनाउदै अहिले सम्म पत्ता लाग्न नसेको बताएका छन । उनको खोजी कार्य जारी रहेपनि नारायाणी नदि किनार सम्म पुगेको सिसीटिभी फुटेजको दृश्य नै अन्तीम दृश्य रहेको बताए । भरतपुर–४ यज्ञपुरीका युवक प्रबेश कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेकी थिईन । कँडेल अर्कै केटि संग लागेको शंका लागेपछि उनिहरुको सम्बन्धमा खटपट सुरु भएको थियो । प्रहरीले प्रबेश कँडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि अनुसन्धानबाट बिनाको ...
नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी तिव्र गतिमा गठन गर्दै

नेकपा माओवादी केन्द्रले कृष्णानगरमा वडा कमिटी तिव्र गतिमा गठन गर्दै

Breaking news 2, अन्य, राजनीति, लुम्बिनी प्रदेश, स्थानीय
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्षमा जावेद आलम खां सचिव गणेश प्रसाद बन्जाडे, केशर वली, लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको नेतृत्वमा बुका दिन वडा नं ४ तथा १२ मा वडा कमिटी गठन भएको छ। नेकपा माओवादी केन्द्रले कृष्णनगर नपाको १२ वटा वडामा शिघ्र वडा कमिटी गठनगरि भव्य बलियों नगरकमिटी गर्ने तैयारीमा रहेको नगर अध्यक्ष जावेद आलम खांले बताएका छन। वडा नं.४ को सिर्सिहवा गाउमा लगभग ४०० बन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाटा वडा अध्यक्ष गीता देवी सुनार तथा सचिव वसीम फकीरको नेतृत्वमा १६ सदस्यीय वडा कमिटी गठन भयो र वडा नं.१२ को मानपुर बन्ने गाउमा ३०० भन्दा बढ़ी मान्छेको भेलाले सर्वसहमति बाट वडा अध्यक्षमा मुजम्मिल मुसलमान तथा सचिव कमला प्रसाद यादवको नेतृत्व...
बिरामि भएकि बिनितालाई आमाले फोन समेत नगर्दा यसरी गुनासो गरिन (हेर्नुस् भिडियो )

बिरामि भएकि बिनितालाई आमाले फोन समेत नगर्दा यसरी गुनासो गरिन (हेर्नुस् भिडियो )

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय, स्वस्थ्य
गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ । आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ । श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस थियो । सानि छोरी बिनिताको एकदमै राम्रा र च...
बिनितालाई आयो धेरै सहयोग बिनिता भईन खुसी

बिनितालाई आयो धेरै सहयोग बिनिता भईन खुसी

Breaking news 2, अन्य, आर्थिक, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, लुम्बिनी प्रदेश, समाचार, स्थानीय
गुल्मी। बिनिता कुमाल अहिले धेरै खुसी छिन .. किन भने पहिलेको जस्तो बिनिताको परिवारमा अहिले गास बास कपासको कत्ती पनी कमि छैन.. हामीले कार्यक्रम संघर्षको कथा बनाए पछी धेरै संघ सस्थाहरुले बिनिताको परिवारलाई सहयोग गर्नु भयो ... बिनिता मिडियामा आए देखी अहिले सम्म सहयोग गर्ने भिजे फाउन्डेसन काण्मान्डौ नेपाललाई धेरै धन्यावाद भिजे फाउन्डेसन काठमान्डौ नेपालले बिनिताको लागी खाध्यान्न शैक्षिक सामाग्री तथा अन्या आबाशेक सामानहरु पठाईदिएको छ आज सबै सामानहरु एन आई सी एसिया बैक का प्रबन्धक जगदिस पन्थी शिक्षीका गिता थापा र समाज सेवी कृष्ण थापा लगाएतको रोबरमा बिनिताको परिवारलाई हस्तान्त्र गदै छौ . https://www.youtube.com/watch?v=a9qp-CW7dD4 ...
कालिगण्डकीमा पानीजहाज सञ्चालनको लागि पाल्पामा सम्भाव्यता अध्ययन शुरु

कालिगण्डकीमा पानीजहाज सञ्चालनको लागि पाल्पामा सम्भाव्यता अध्ययन शुरु

Breaking news 2
रामपुर(पाल्पा) –शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालिगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालिगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ।  नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका दुई स्थानमा सबस्टेशन राख्न सम्भाव्यता अध्ययन गरेको छ  रामपुर नगरपालिकाको वडा नं ३ स्थित केलादीघाट र वडा नं ६ स्थित गौरीघाटमा सबस्टेशनको लागि निरीक्षणको काम भएको छ ।  सम्भाव्यता अध्ययन भएकामध्ये केलादीघाटमा सडकको पहुँच, केन्द्रभाग पर्ने भएकाले त्यहाँ सबस्टेशनको लागि सम्भावना देखिएको हुदा सो क्षेत्रको माटो परीक्षण तथा सर्भे गरेर असार मसान्तभित्र नेपाल सरकारलाई सुझावसहितको अध्ययन प्रतिव...