बिनितालाई आयो धेरै सहयोग बिनिता भईन खुसी

1518 Shares

गुल्मी। बिनिता कुमाल अहिले धेरै खुसी छिन .. किन भने पहिलेको जस्तो बिनिताको परिवारमा अहिले गास बास कपासको कत्ती पनी कमि छैन.. हामीले कार्यक्रम संघर्षको कथा बनाए पछी धेरै संघ सस्थाहरुले बिनिताको परिवारलाई सहयोग गर्नु भयो … बिनिता मिडियामा आए देखी अहिले सम्म सहयोग गर्ने भिजे फाउन्डेसन काण्मान्डौ नेपाललाई धेरै धन्यावाद भिजे फाउन्डेसन काठमान्डौ नेपालले बिनिताको लागी खाध्यान्न शैक्षिक सामाग्री तथा अन्या आबाशेक सामानहरु पठाईदिएको छ आज सबै सामानहरु एन आई सी एसिया बैक का प्रबन्धक जगदिस पन्थी शिक्षीका गिता थापा र समाज सेवी कृष्ण थापा लगाएतको रोबरमा बिनिताको परिवारलाई हस्तान्त्र गदै छौ .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0