कलिलो उमेरमा यती ठुलो जिम्मेवारी..सम्पुण बिदेशीहरुले हेर्ने पर्ने भिडियो

1092 Shares

बाग्लुङ गल्कोट देबराज परियार साउदीमा मजदुरी गर्न लाएको २ बर्ष पुग्नै लाएको थियो अचानक एक दिन घरमा छोरा अनुसलाई साउदीको हस्पीटल बाट फोन आउछ अनी छोरा अनुस परियार र जमुना परियारको होस उठ्छ …. बिदेशमा २ बर्ष काम गरेर नेपाल फर्कीदा देबराजले नत पैसा कमाउन सके नत आफु सकुशल घर फर्कीन सके .. अहिले देबराज श्रीमती र १४ बर्षका छोराको साहारामा जिन्दगी कटाउदै छन .बाबा बिदेश बाट आए पछी बाबाको यस्तो अबस्था देखे पछी छोरा अनुसको जिन्दगीमा अहिले बज्रापात परेको छ .. खेल्ने र पढ्ने उमेरमा ठुलो जिम्मेवारीले चापेको छ अनुसलाई .एता श्रीमती जमुनाले आफ्नो श्रीमान यस्तो अबस्थामा आए पछी साहार कोही छैनन कमाउने श्रीमानको अबस्था देखेर जिन्दगी देखी हरेस खाएकी छिन .जब भाग्यले हामीलाई धोका दिन्छनी अनी मान्छेको जिन्दगीमा यस्तो दिनहरु आउदो रैछ कैलै कल्पना समेत गरेका थिएनन यो परिवारले आज हामी यो अबस्थामा आउन पर्छ भनेर .छोराछोरीको साहारा र श्रीमतीको मिठोमाया साटा साट गर्न भनेर बिदेश पुगेका देबराज परियारको अबस्था आज यस्तो छ तपाई पनी सचेत भएर बिदेशमा काम गर्नु होला स्वास्थ्यको ख्याल गर्नु होला

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0