१३ बर्षको उमेरमा भोटे कुकुरको साहारा लिएर जंगल पसेकी रेबिकाको सन्सार रुवाउने संघर्षको कथा.

1780 Shares

१३ बर्षकी रेबिका घर्ती मगर अहिले जंगलमा गाई बाख्रा संग रमाउने बानी परेको अहिले ९ बर्ष पुरा हुन लाग्यो .उनको साथमा…उनको दिदि अनिसा घर्ती मगर पनी छिन् र उनीहरु दुबै जना गाई बाख्रा र एउटा भोटेकुकुर लिएर ठुलो जंगलमा दिन रात बिताउछन ।.रेबिका अहिले १३ बर्षकी भएकी छिन्.। पढ्ने खेल्ने उमेरमा उनी अहिले जंगलमा गाई बाख्रा संग रमाउने गरेकी छिन् । १३ बर्षकी रेबिकालाई आफ्नो दैनीकी काम बाहेक अरु बाहिरी दुनियाको बारेमा केही थाहा छैन र थाहा पाउन पनी चाहादैनन हामीले प्रेम केहो भनेर प्र्रश्न गर्यौ जवाफ यस्तो आयो … जती हामीले रमाईलो कुरा गर्न खोज्दै जान्थेयौ उतीनै रेबीका र उनकी दिदिले उतीकै रमाईलो तरीकाले कुरा गर्दै थिए जब हामीले उनीहरुको बारेमा धेरै कुराहरु सोद्दै गयौ. तर भित्री कथा भने निकै पिडा रहेछ ।. रेबीकाको जन्म पच्छिमबाग्लुङको निशिखोला गाउपालीकाको एक टापु भन्ने ठाउमा भयो जहाँ शिक्षा खाने पानी र स्वास्थ चौकी धाउन हप्ताउ लाग्छ त्याहाका बासिन्दाहरु यसरीनै भेडीगोठमा जिबन बिताउदै आएका छन । यि मध्य रेबिका र अनिता हाम्रो कार्यक्रमको पात्राहरु बन्न पुगे बुवाको फोक्सोको समस्याको कारण गाउँमा धामी झाक्री र गाउँको मेडिकलमा उपचार गराउदा गराउदै निधन भयो आज बुवको यादले सारै सताउछ यि दिदि र बैनीलाई .उनीहरु भन्छन्…जन्म दिने बाबा आमाको माया कसलाई हुदैन हजुर हामीले खुसी खोज्दै सहरीया जिबन अगाल्न पुग्यौ यि यस्ता दुरधराजमा जिबन बिताएका बासीन्दाहरुलाई पाखे भन्दै कयौ ठाउँमा गिजायौ तर हामीले.. बिगतलाई कैलै फर्कीएर हेरेनौ हिजो हामी सबैको जिबन सैली यस्तै भएर गुर्जीएको थियो ल हेर्नुृस त रेबिकाको मन कती सफा छ .सानै उमेरमा पनी धेरै कुराहरु बुजेकी छिन । १३ बर्षकी रेबिकालाई यो जंगलको दुनीया बाट बाहिर निस्कन मन लाग्छ कैले काही तर सोचे जस्तो सजिलो कहाँ छर घरमा बुढी आमाको माया गाई बाख्रा र संगी साथीको मायाले घर छोडेर कतै जान सकेकी छैनीन दर्शकहरु एक चोटी कल्पना गरौत हामी बिकसित समाजमा बसेर के पायौ ..रेबीकाकै उमेरमा प्रेम गरेर बाल बिबाह गरेकाहरुले एक चोटी रेबिकाको जस्तो महान सोच लिएर हेर्नुस त आमाको खुसीको लागी जस्तो सुकै अबसर आए पनी गाउँ ठाउँ र आमालाई छोडेर कतै जादिन भन्दै रुदै छिन..।

https://youtu.be/q4trgLUQ5oM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0