छोराको मृत्यु कुुरेर बसेकी आमालाई लिल बहादुर थापाले गरे ५० हजार सहयोग

1941 Shares

रामेछाप जिल्ला रामेछाप नगरपालीका भञ्ज्याङमा घर भएकी र अहिले काठमाण्डौको टोखामा बस्ने ५९ बर्षकी आमा गिता श्रेष्ठको यो सङघर्षको कथा हो ।अहीले यी आमा धेरै दुख र पिडामा छिन् । सन्तानको नाममा यही एउटा छोरा मात्र छन् त्यही पनी न हिड्न सक्छन न त बोल्ननै सक्छन् उनि बिस्तारामा सुतिरहेका छन । यि बढी आमालाइ न त कसैले देला भन्नुछ नत काम गरेर खान सक्ने उमेर नै छ यि बुढी आमाको पिडा धेरै ठुलो थियो । छोराले पालेर सुख देला भन्ने उमेरमा २५ बर्षका छोरालाइ पालेर बसेकी छिन् उनी भन्छिन छोरालाइ उपचार गर्ने क्षमता पनि छैन धेरै दुख पाएको छु मेरो पिडा मलाइ मात्र थाहा छ । काम गर्न जाउ भन्यो काम पाउदिन पाए भने पनि कोरोनाको बेला नआइज भन्छन् कहीले काही त खाने खर्च पनि हुदैन कोठाको भाडा तिर्न नसकेर बसेको छु यो बुढेसकालमा म के गरु छोराको माया लाग्छ ।

म कतै जान पनि सक्दिन उनी भन्छिन सक्नुहुन्छ भने मेरो छोरोका लागी केही सहयोग गरिदिनु भनी बिन्ती गीरन ्केही दिन अगाडी म कतै काम गरि खाना सक्दिन मेरो छोराको लागि केही सहयोग गरि दिनु भन्दै कार्यक्रम सङघर्षको कथामा बिन्ति बिसाएकी यी आमालाई आहिले घरमै ५ महिना लाई पुग्ने रासन पानी लत्ताकपडा ग्यास चुलो एक बर्षको घर भाडा समेत गरि करिब ५० हजार को रकम अमेरिकामा बस्ने लिल बहादुर थापले सहयोग गर्नु भएको छ ।

त्यही सहयोग लिएर दिपक नेपाली घरमै गएर ती सहयागहरु बुझाए छन् । त्यसै गरी यि भन्दा अगाडी लिल बहादुर थापले यस्तै दुखी ,गरिब , पिडामा परेका धेरैलाइ सहयोग गर्नभएको छ । उहाँ दयालु हुनुन्छ । र उहाँको मन ठुलो छ । अरुको पिडा र दुख उहाले हेर्न सक्नुहुदैन । अरुको दुख र पिडालाई हेरेर यो भन्दा अगाडीको कार्यक्रममा पनि धेरै सहयोग गर्नुभएको छ । उहाँ यती बेला अमेरिकामा कार्यरत हुनुन्छ ।। बाकी भिडियो हेर्नस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0