गोरर्खा जिल्ला घर भएकी लक्ष्मी परियारको यो दर्दानक सङर्घषको कथा ।।

1305 Shares

गोरर्खा जिल्ला घर भएकी लक्ष्मी परियारको यो निकै दर्दानक पिडा तपाइहरुको माझमा राखेका छौ । उनी अहिले २७ वर्षकी भइन् जन्मे देखी अहिले सम्म यस धरतीमा राम्रो सँग हिड्न सकेकि छैनन् उनी अहिले हस्पिटलमा एक्लै जिवन बिताइ रहेकी छिन् । उनका रहरहरु धेरै थिए अहिले ति सबै रहरहरु सबै चक्नाचुर भएका छन् । अहिले उनी आफ्नो परिवारबाट टाढा रहेर एक्लै हस्पिटलमा उपचारको पर्खाइमा बसिरहेकी छिन आफ्नो दुुख ,पिडा,परिवार सम्झेर रुने गर्छीन । उनी भन्छिन आफ्नो खुट्टाले हिडेर कतै नया ठाउँ घुम्न मन लाग्छ दिदी बहिनीहरु हिड्दा हिड्न मन लाग्छ । दाजुभाइहरुले पढ्दा मलाइ पनि पढ्न मन लाग्छ तर म केही गर्न सकिन भन्दै रुदै छिन् उपचारको लागी अहिले उनी सँग उपचार खर्च छैन ।यस कारण उनी उपचार खर्चको लागी सबै जना सगँ बिन्त् बिसाएकी छिन ।।

भिडियो अन्तिममा हेर्नुहोस ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0