महाराजगन्ज मा एन.सी.एल (ल्अभिि) को नेटवर्क अबरुद्ध , प्रयोगकर्ताहरु मर्कामा

1355 Shares

धनी राम कोरी
कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका भित्र एन.सी.एल (ल्अभिि) मो नेटवर्क तीन दिन देखि अबरुद्ध रहेको कारणले गर्दा प्रयोगकर्ताहरुलाई धेरै समस्या भएको छ । एन.सी.एल को नेटवर्क अबरुद्ध हुदा नफोन लाग्छ , न नेट चल्छ , फोन लाग्दा आवाज पनि आउदैन लगायत अन्य समस्याहरु आएको स्थानीयहरुले गुनासो गरिरहेका छन् । एन.सी.एल सिम प्रयागकर्ताहरुले कल सेन्टर मा पटकपटक फोन गर्दा पनि समस्या समाधान भएको छैन । समाजिक सञ्जालमा प्रयोगकर्ताहरुले गुनासो पोखी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0