गुल्मिको मुसिकोट ०६ बेलटारिमा पिकअप जिप दुर्घटना, एक गम्भीर सहित घ जना घाइते

1666 Shares

गुल्मीको मुसिकोट ०६ मा पिक अप जिप दुर्घटना भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वार्ड न ०६ कुर्घा देखि भुवाचिदी तर्फ आउदै गरेको लु १ ज ३४१३ नम्बरको पिकअप जिप बेलटारि भन्ने ठाउमा साझ ७ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ,जसमा एकको अबस्था गम्बिर रहेको समाजसेबी तथा ब्यापारी हरि शर्मा ले जानाकारी दिनु भयो । गाडिमा चालक र एक बच्चा सहित ५ जना सवार रहेको बताइएको छ । घाइते एक र चालकको भने छातीमा ठुलो चोट लागेको बताएइको छ। गाडि एक्कासि ब्रेक फेला हुदा कुनो पट्टि पल्टिन पुगेको सवार एक यात्रुले बताएका छन् । गम्बिर घाइतेलाई कुर्घा स्वास्थ्य चौकी भुवाचिदिमा प्राथामिक उपचार गरि पाल्पा रिफर गरिएको छ ्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0