वाग्मती प्रदेश

कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

कर्मचारीको तलब बढ्यो, अब कसले कति पाउँछन् ? विस्तृतमा

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
सरकारले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो ।  वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।  यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ ।  ...
माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यहरुले राखेको राय र पारित निर्णयमाथि स्थायी कमिटी बैठकमा छलफल भएको थियो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका निम्ति आवश्यक निर्णय भएको छ’, स्थायी कमिटी सदस्य बेदुराम भुसाल भन्छन् । बैठकले वार्ताको ढोका बन्द नगर्ने, तर औपचारिक वार्ताका निम्ति शर्त राख्ने निर्णय गरेको छ । त्यो भनेको शीर्ष नेताहरुलाई गरिएको कारबाही कायमै राखेर औपचारिक वार्ता हुन सक्दैन । कारबाहीको निर्णय फिर्ता भएपछि मात्रै औपचारिक वार्ताको वातावारण निर्माण हुनसक्ने बैठकको निष्कर्ष छ...
गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिरगण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिरगण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

अन्तर्राष्ट्रिय, अन्य, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, प्रदेश 1, प्रदेश 2, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
  पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ सांसद विपक्षी गठबन्धनमा छन् । तर पदमुक्त भएका थापा सांसद पद कायम गरिपाउँ भन्दै सर्वोच्च अदालत गए । थापाको तर्फबाट शुक्रबार दायर रिटको पेश आइतबारका लागि तोकिएको छ । र, गण्डकी प्रदेशमा चलिरहेको सत्ताको रस्साकस्सीमा सबै दलको नजर सर्वोच्चतिर सोझिएको छ । सर्वोच्चबाट आउने निर्णयले गण्डकीमा नयाँ सरकार बन्छ कि केन्द्रमा जस्तै प्रदेशसभा भंग गरेर मध्यावधिमा जान्छ भन्ने निर्धारण गर्छ । २९ जेठभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ...
५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

५०४२ काेराेना संक्रमित थपिँदा, ८२४३ जना डिस्चार्ज

अन्तर्राष्ट्रिय, आर्थिक, कर्णाली प्रदेश, कृषि, खेलकुद, गण्डकी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश, ब्यापार, मनोरञ्जन, राजनीति, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश, विचार, शिक्षा, समाचार, सुदुर पश्चिमाञ्चल प्रदेश, स्थानीय, स्वस्थ्य
नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  योसँगै हालसम्म देशमा कोरोना हुनेको संख्या चार लाख ८४ हजार ३७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९२ हजार ९२८ रहेको छ ।  ...